कोरियामा मौसमी कामदारबारे भाइरल सूचना ‘फेक’ हो- श्रम मन्त्रालय
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा सामाजिक सञ्जालमा ‘भाइरल’ सूचना ‘फेक’ भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बिहीबार सूचना जारी...