मौनअवधिको पूर्ण रुपमा पालना गर्नुस्– प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न/गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई पुनःआह्वान गरेका छन् । सहन्यायाधिवक्ता खेमराज ज्ञवालीद्वारा लिखित ‘लोकतान्त्रिक निर्वाचन व्यवस्थापन’...