मोहम्मद सिराज र ट्राभिस हेडलाई आइसीसीले गर्यो दण्डित
काठमाडौँ । भारतीय बलर मोहम्मद सिराज र अष्ट्रेलियन ब्याट्सम्यान ट्राभिस हेडलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले कारबाही गरेको छ । अष्ट्रेलिया र भारतबीचको दोस्रो टेस्टका क्रममा दुई खेलाडीबीच नोकझोक भएको थियो ।...