प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा नियुक्त
काठमाडौँ । प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन् । उनलाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरे । प्यालेस्टाइनमा तत्कालीन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि...