५० मन्त्री हटाउने माल्दिभ्सका राष्ट्रपतिको घोषणा
काठमाडौँ। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले आर्थिक सुधारका लागि कदम चालेका छन् । उनले १५ दिनभित्र विभिन्न मन्त्रालयमा भएको २२८ राजनीतिक नियुक्ति कटौती गर्न निर्देशन दिएका हुन् । यसमा सात राज्यमन्त्री,...