परराष्ट्र मन्त्री राणा र कतारका विदेशमन्त्रीबीच फोनवार्ता, विपिनको रिहाइको पहल गरिदिन आग्रह
काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ । हमास समूहको नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने...