अफगानिस्तान बाहिरिँदा नाबीले दिए कप्तानबाट राजीनामा
अफगानिस्तान । मोहम्मद नाबीले अफगानिस्तानको कप्तान पदबाट राजीनामा दिएका छन् । आइसिसी विश्वकप क्रिकेटको सुपर १२ बाट अफगानिस्तान बाहिरिएसँगै उनले कप्तान पदबाट राजीनामा दिएका थिए । यसअघि रासिद खानले पनि...