पैगम्बर मोहम्मदको जन्म जयन्तीमा शान्ति र्याली
दमौली । मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँ जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्ति र्याली निकालिएको छ । दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्ति र्याली दमौली...