निलम्बन फुकुवापछि आदिलको प्रतिक्रिया : ‘फेरि क्रिकेट खेल्नेछु’
काठमाडौँ । २ वर्षभन्दा लामो समयको निलम्बन फुकुवापछि क्रिकेटर आदिल अन्सारीले माया, दुआ र आशीर्वादले फेरि क्रिकेट खेल्ने बताएका छन् । निलम्बन फुकुवापछि सामाजिक सन्जालमार्फत अन्सरीले आफ्नो परिवार, क्रिकेट समर्थक...