वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । पार्टीका नेता तथा कार्यकर्ता शान्तिबाटिकामा जम्मा भइ जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा पुगेर क्रान्तिकारी...