लोकतन्त्रका लागि गठबन्धन गरियो : मोहन विक्रम सिंह
काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सत्ता गठबन्धनमा रहेका...