रास्वपा नेता थापा अमेरिकामा पक्राउ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको रास्वपाका कार्यवाहक सभापति डीपि अर्यालले जानकारी दिए । थापाले...