भन्सार नाकामै खाद्यले सुरू गर्यो अफ्लाटक्सिनको परीक्षण
काठमाडौँ । भन्सार नाकामै अफ्लाटक्सिनको परीक्षण सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार भारत तथा अन्य मुलुकहरूबाट आयात गरिने खाद्य पदार्थ तथा दानाजन्य पदार्थहरूमा माइकोटक्सिनको मात्रा...