प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। शनिबार उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो...