बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
मोरङ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गर्नुभएको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवम् व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवम् व्यापारीहरूले सञ्चारकर्मी सामु बजेट...