सञ्चारमन्त्री मोबाइल कङ्ग्रेसमा सहभागिता जनाउन नयाँदिल्ली प्रस्थान
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा भारतीय मोबाइल कङ्ग्रेस २०१८ मा सहभागिता जनाउन आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय सञ्चार मन्त्रालयको निमन्त्रणमा यही कात्तिक ८ देखि...