भारतको नैनितालमा मोटर दुर्घटनामा परी ७ नेपालीको मृत्यु
काठमाडौँ । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पिटिआई)ले जनाए अनुसार, सोमबार राति नैनितालको बेतालघाट नजिकै...