‘मोक्षभूमि’ लाई पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई
काठमाडौँ । यस वर्षको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई प्रदान गरिने भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले तीन लाख पुरस्कार राशिको उक्त पुरस्कार लेखक तथा...