हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधीन ५० मेगावाट क्षमताको युनाइटेड मेवा खोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । मेरिङ्देन गाउँपालिका...