मध्यपहाडी लोकमार्ग : निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पुल निर्माण
खोटाङ । दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुई वटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोक मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित...