१८ वर्ष च्याङ्ग्रा चराएर बिताएका मेल्चा भन्छन्- ‘मलाई यही भिरपाखा रमाइलो छ’
म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय...