मेलम्ची नगरले भित्री सडक निर्माणलाई प्राथमिकता दिँदै
सिन्धुपाल्चोक । मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ। मेलम्ची बजारस्थित नमुना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको नगरपालिकाका...