काठमाडौँ बासीलाई मेलम्चीको पानी तत्कालै उपलब्ध गराइनेछ : मन्त्री चौधरी
सुरुङ्गा । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ बासीलाई मेलम्चीको पानी अस्थायी रुपमा भए पनि तत्कालै उपलब्ध गराउने बताएका छन् । खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आइपुगेका मन्त्री चौधरीले आज...