आज ४८ औँ मेलमिलाप दिवस, काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै
काठमाडौँ । आज ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, मुलुकको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले देशैभरि विभिन्न कार्यक्रम गरी मनाउँदैछ । काँग्रेसका संस्थापक एवम् प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी...