सबै वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्ने तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । सबै उजुरीहरू सम्बन्धित वडा कार्यालयमा नै दर्ता हुने भएकाले वडामै मेलमिलाप केन्द्र सञ्चालन गरी समस्या...