काठमाडौँका वडामै मेलमिलाप कक्ष, खटिए ६६ मेलमिलापकर्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स-साना विवादहरूलाई वडा तहमै समाधान गर्न वडा कार्यालयमै मेलमिलाप कक्ष स्थापना गरेको छ । त्यस्ता मेलमिलाप कक्षमा खटिएर विवाद समाधानका लागि महानगरपालिकाले मेलमिलापकर्तासमेत प्रशिक्षित गरी खटाएको...