तपाइको शरीरमा ढाड छ भन्ने थाहा पाउनु नै रोगको लक्षण हो भन्ने बुझ्नुहोस्
यसभन्दा अघिल्ला श्रृंखलाहरुमा हामीले उमेर समुह अनुसार हुने ढाड दुखाइ, उपचार तथा सुरक्षाका बिषयमा कुरा गर्यौं । यस शृङ्खलामा भने हामी ढाडमा लाग्ने रोगहरु, ढाडमा रोग लागे नलागेको कसरी थाहा...