विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’ लोकार्पण
काठमाडौं । गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो । गीतकार संघ नेपालको आयोजनामा...