११ कार्तिक २०७९, शुक्रबार
एमसिसीविरुद्ध नेपाल विजयी, ह्याट्रिकसहित रुबिनाले लिइन् पाँच विकेट
काठमाडौँ । नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान-११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा...