अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री ट्रुडो काठमाडौँमा
काठमाडौँ । अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल आइपुगेकी छिन् । वैश्विक सार्वजनिक मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री ट्रुडो बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् । नेपाल भ्रमणका क्रममा उनले दूतावासका...