मेयर कप ब्याडमिन्टनको उपाधि आयोजकलाई
दमौली । व्यास नगर ब्याडमिन्टन क्लबले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । आज भएको सिनियरतर्फको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाको टिमलाई पराजित...