मेयर कप नकआउट फुटबल प्रतियोगिता हुँदै
खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारमा दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आज स्थानीय जनप्रिय स्पोर्टस् क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा प्रतियोगितमा प्रथम हुनेलाई रु...