प्रधानमन्त्रीद्वारा ‘मेयरखबर डटकम ’ शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टिच्यूट अफ कम्युनिकेशन, इन्फर्मेशन एण्ड डेभलपमेण्ट(आइसिआइडी)ले प्रकाशन गरेको डिजिटल खबरपत्रिका ‘मेयरखबर डटकम’को औपचारिक शुभारम्भ गरेका छन् । ‘हाम्रो सरकार, हाम्रै समाचार’ भन्ने मूल नाराका...