मेयरकप जिम्न्याष्टिक प्रतियोगिताको उपाधि एसओएसलाई
भक्तपुर । ओस्ला नेपालले मध्यपुरथिमिमा आयोजना गरेको ‘प्रथम भक्तपुर जिल्लाव्यापी विद्यालयस्तरीय ‘मेयरकप जिम्न्याष्टिक प्रतियोगिता–२०७५’ को उपाधि एसओएस हर्मन माइनर स्कूल सानोठिमीले हात पारेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मानसिक तथा...