२३ कार्तिक २०८१, शुक्रबार
हवाई भाडा बढाएपछि मेनपावर व्यवसायीद्वारा पर्यटन र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक वृद्धि भएसँगै मेनपावर व्यवसायीहरूले सरकार गुहारेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र परराष्ट्र मन्त्री...