विभिन्न आकर्षक आवरणभित्र निर्वाचन रोक्ने प्रयास भइरहेको ओलीको भनाइ
भीमदत्तनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको दावी गरेका छन् । मेची–महाकाली राष्ट्रिय अभियानको समापन अबसरमा एमालले शुक्रवार आयोजना गरेको...