कोरोनाको प्रभाव : दैनिक उपभोग्य वस्तु गोदाममा छ , वजारमा छैन
भद्रपुर । स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसकोे रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने...