इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल...