कृषिमन्त्री सिंहको राजीनामा माग्दै बङ्गलादेशमा प्रदर्शन
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र कुमार सिंहको राजीनामा माग्दै बङ्गलादेशमा नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् । बङ्गलादेशमा अध्ययनरत नेपाली भेटेरिनरी विद्यार्थीहरूको समूहले प्रतिनिधि सभाबाट पारित ‘पशु स्वास्थ्य तथा...