प्रयोगात्मकमा ‘सी’ र सैद्धान्तिकमा ‘डी’ ग्रेड नल्याए मूल प्रमाणपत्र नपाइने
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को अन्तिम परीक्षामा ननग्रेडेड (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । कक्षा ११ मा भर्ना हुन ननग्रेडेड उल्लेख...