१५ वर्षपछि भक्तजनका लागि पशुपतिनाथको पूर्वी मूल ढोका खोल्ने तयारी
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोल्ने भएको छ । पशुपतिनाथको पूर्वी ढोका...