मूलपानी मैदानको नाम फेरियो, अब ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’
काठमाडौँ । मूलपानी क्रिकेट मैदानको नाम ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ राखिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को शुक्रबार बसेको बैठकले मूलपानी मैदानको नाम संघका पूर्वअध्यक्ष रहेका स्व. शाहको...