सुर्खेतबाट तराई जोड्ने मूलपानी–भुरीगाउँ सडक शिलान्यास
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसँग तराई जोड्ने छोटो मार्ग मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि शिलान्यास गरेका छन् । सुरुआती विन्दु फलाटे–रानीघाटखण्डको करिब सात किलोमिटर सडकको...