पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनः स्थापनाका लागि कार्य टोली बनाएर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा आज आयोजित कबम खानेपानीका मूल संरक्षणका...