१६ कार्तिक २०८१, शुक्रबार
पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने
काठमाडौँ । पाकिस्तानका मुहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । जनकपुरले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा अलराउन्डर मोहसिनलाई अनुबन्ध गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जनाएको छ...