मुसहरपट्टी र धनौजी गाउँपालिकामा व्यापक भ्रष्टाचारको आरोप, तलब नपाएपछि स्थानीय तहका कर्मचारीहरू आन्दोलित
धनुषा । धनुषा जिल्लास्थित मुखियापट्टी मुसहरनीया गाउँपालिका र धनौजी गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रेका छन् । गत असार महिनादेखि तलब नपाएको भन्दै धनुषा जिल्लास्थित यी...