मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसक्यो : मुख्यमन्त्री पोखरेल
राँझा । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसकेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रदेश ५ समितिले बाँकेको गाभरभ्यालीमा आज आयोजना गरेको पर्यटन प्रवर्द्धनमा सञ्चारको...