संविधान र लोकतन्त्र नमान्नेले जिते मुलुक दुर्घटनामा जान्छ : महालक्ष्मी उपाध्याय डिना
काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संसद्, संविधान र लोकतन्त्र मास्न खोज्ने नेकपा एमालेबाट मुलुकको हित सम्भव नभएको बताएकी...