देवानी संहिता प्रेसमैत्री हुनुपर्ने माग गर्दै प्रदर्शन
काठमाडौँ । मुलुकी देवानी (संहिता) ऐन संशोधन गर्नुपर्ने माग गर्दै पत्रकारले प्रर्दशन गरेका छन् । मुलुकी देवानी (संहिता) ऐनका केही प्रावधानले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्दै त्यसलाई प्रेसमैत्री बनाउनुपर्ने माग...