समाजमा विकशित र स्थापित मान्यतालाई व्यवस्थित गर्न देवानी संहिताः प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकशित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन् । कानुन मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको...